बर्नलीको पोस्टमा आर्सनलको तीन गोल

काठमाडौँ- ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बर्नलीलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा लिन्द्रो ट्रोसार्ड, विलियम सलिबा र ओलेक्जान्द्र जिन्चेकोले एक एक गोल गरेका थिए । त्यसैगरी यस खेलमा आर्सनलका फाबुओ भएइराले रातो कार्ड पाएका थिए । त्यस्तै बर्नलीका लागि जोश ब्राउनहिलले एक गोल गरेका थिए ।
यो जितपछि आर्सनलको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको यो हारपछि १२ खेलमा केवल ४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया