सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

सुपर लिग : आज काठमाडौँ र चितवन भिड्‌दै

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई क्लब भिड्‌दैछन् । 

आजको खेलमा काठमाडौँ राइजर्स र चितवन फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ । 

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।