सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

सुपर लिग : धनगढी र बुटबल लुम्बिनी भिड्दै

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । 

आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ । 

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।