नेपालले चाईनिज ताईपेईलाई हरायो
काठमाडौँ : नेपालले चाईनिज ताईपेईलाई हराएको छ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले बिहीबार राती ताईपेईमाथि २-० गोलको सहज जित निकालेको हो ।
कुवेत सिटीको जाबेर अल अहमद रंगशालामा नेपाललाई जिताउन अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया