सुरेश लामा र प्रेक्षा लम्सालको नयाँ गीत ‘तिमी मेरो प्रीत हौ’ सार्वजनिक

काठमाडौं - गायक सुरेश लामा र गायिका प्रेक्षा लम्सालको आवाज रहेको ‘तिमी मेरो प्रीत हौ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुस्मिता तामाङ र गौरव मगरको अभिनय रहेको छ ।
डीपी खनालको शब्द रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन ज्ञानेन्द्र गिरीले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ । प्रकाश खड्काको छायांकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ ।
भिडियोमा प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरूपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया