सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

सुपर लिग : काठमाडौँ र धनगढी भिड्दै

काठमाडौँ- एनएसएल सुपर लिगमा आज दुई टोली भिड्‌दैछन् ।

जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौँ राइजर्सबीचमा प्रतिस्पर्धा हुनेछ । आइतबार स्थगित भएको खेल सोमबार हुन लागेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:०० बजेबाट सो खेल सुरू हुनेछ ।