अमेरिकी राष्ट्रपति बाइडन सवार गाडी दुर्घटना

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडन सवार रहेकाे गाडी दुर्घटनामा परेको छ ।
डेलावायर राज्यस्थित विल्मिङटन सहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडन सवार रहेकाे गाडी दुर्घटनामा परेको हो ।
राष्ट्रपतीय मोटरको लस्करमा सामेल एउटा गाडीलाई तीव्र गतिमा आइरहेको सेडान कारले ठक्कर दिँदा राष्ट्रपति बाइडन सवार गाडी दुर्घटनामा परेको हो।
उनी दुर्घटनास्थलबाट ४० मिटरको दूरीमा रहेको जनाइएको छ । दुर्घटनापछि राष्ट्रपतिलाई सुरक्षाकर्मीले हतारहतार अर्को गाडीमा राखेका थिए । राष्ट्रपति बाइडन सुरक्षित रहेको बताइएको छ ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया