सुपर लिग : आज चार टीम भिड्दै

काठमाडौँ- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनएसएल सुपर लिगमा आज चार टोली भिड्दैछन् ।
जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच हुने छ । दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबबीच हुने छ ।
इलाम फुटबल क्लब र ललितपुर सिटीको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ भने बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीचको खेल साँझ ५:०० बजेबाट सुरु हुनेछ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया