'महानगर रिसर्च फेलोसिप २०८०' १० जनालाई दिइने

काठमाडौँ - काठमाडौँ महनगरपालिकाले मेट्रोपोलिसन फेलोसिप पोग्राम सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको समन्वयमा महानगरले रिसर्च फेलोसिप २०८० नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको चौथो सँस्करण महानगर रिसर्च फेलोसिप २०८० प्रोग्राम सञ्चालनमा ल्याएको हो ।
यस फेलोसिपका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी दुई वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएको हुनुपर्नेछ ।
अधिकतम १० जनालाई यो फेलोसिप प्रदान गरिनेछ । फेलोसिपको समयावधि ६ महिनाको हुनेछ । सूचना जारी गरेको ३५ दिनमा इच्छुक नेपाली नागरिकहरूले आवेदन दिन आव्हान ग सक्नेछन् ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया