सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौँमा धक्का महसुस

काठमाडौँ- सिन्धुपाल्चोकमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
सो भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको थियो । उक्त भूकम्प २०७२ साल १२ वैशाखमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया