बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

टुँडिखेलमा युवा महोत्सव सुरु

काठमाडौँ- टुँडिखेलमा युवा महोत्सव सुरु भएको छ ।

नेकपा  एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो ।

जसको उद्‍घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।