सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

चिनियाँ नयाँ वर्षको अवसरमा टुँडिखेलमा मेला [फोटोफिचर]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- चिनियाँ नयाँ वर्षको अवसरमा साेमबार काठमाडौँको टुँडिखेलमा मेला सुरु भएको छ । चिनियाँ राजदूत छ्न् सङले ​उद्घाटन गरेका हुन् । यो मेला चिनियाँ नयाँ वर्षको अवसरमा नेपालमा आयोजना गरियो पहिले मेला हो । राजदूत सङ र उपसभामुख इन्दिरा राणाले शुभकामना व्यक्त गरेका थिए ।