एमबाप्पेले रियल मड्रिडसँग गरे पाँच वर्षको सम्झौता
काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड कायलियन एमबाप्पेले स्पेनिस क्लब रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
यूरोस्पोर्ट्सले दाबी गरेअनुसार एमबाप्पेले स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका हुन् ।
स्पेनिस पत्रिका मार्काले पनि एमबाप्पेले रियल मड्रिडसँग सन् २०२९ सम्मका लागि सम्झौता गरेको उल्लेख गरेको छ ।
एमबाप्पे र रियल मड्रिडबीच १२ देखि १७ मिलियन पाउन्डमा सम्झौता भएको दाबी गरिएको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया