बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

भूपू पाण्डेले ल्याए 'पीरैपीर' (भिडियो)

काठमाडौँ- गायक भूपू पाण्डेले नयाँ गीत ल्याएका छन् ।  पाण्डेको स्वर संगीत र शब्दमा 'पीरैपीर' बोलको नयाँ गीत ल्याएका हुन् ।

आफ्नै युटु युट्युबबाट उक्त गीत बिहीबार सार्वजनिक गरेका हुन् । गीतमा  युवाहरूको वर्तमान अवस्थामा भोग्नुपरेको व्यथा देखाउन खोजिएको छ ।

'छोटो छ जिन्दगी फोटो खिचेर राख, चम्पा, जाँदा जाँदै बन्दिपुर पुग्यो, छाता' उनको गीत यसअघि चर्चित थियो ।