'चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गरिरहेको छ'
काठमाडौँ- चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गर्दै गरेको अमेरिकी थिंक ट्यांकले दाबी गरेको छ ।
अमेरिकी स्वतन्त्र थिंक ट्यांक संस्था वासिङ्टन इन्फरमेसन टेक्नोलोजी एन्ड इनोभेसन फाउन्डेसनको एक प्रतिवेदनअनुसार चीनसँग सोचेभन्दा साढे १२ गुणा बढी रोबोट काम गर्ने स्थानमा रहेको छ ।
उक्त प्रतिवेदनले दाबी गरेअनुसार चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटले विस्थापित गरिरहेको छ ।
चीन अझै रोबोटिक आविष्कारमा सबैभन्दा अगाडि नरहेको देखिए पनि चिनियाँ रोबोटिक्स कम्पनीहरू केही समयभित्रै सबैभन्दा अगाडि रहने दाबी समेत गरिएको छ ।
प्रतिवेदनको दाबीअनुसार अमेरिकाले भने आफूसँग भएको मध्ये केवल ७० प्रतिशत रोबोटको मात्र प्रयोग गरिरहेको छ ।

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया