मिनभवन क्याम्पसका प्राध्यापक हत्याका योजनाकार थापा १६ वर्षपछि पक्राउ

काठमाडौँ- मिनभवन क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्याका योजनाकार १६ वर्षपछि पक्राउ परेकी छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्याका योजनाकार ४१ वर्षीया सोभिता थापालाई पक्राउ गरेको हो ।
उनको भाइ विनोद थापासहितको तीन जनाका समूहले २०६४ असार २६ गते हत्या गरेका थिए । लुकीछिपी अवस्थामा गृहिणीको रुपमा घरमा रहेको को अवस्थामा उनलाई प्रहरीले सोमबार ललितपुर महानगरपालिका २६ ढोलाहिटीबाट पक्राउ गरेको हो ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया