ब्राजिलमा बाढी र डुबान : २३ को मृत्यु, ५ हजार विस्थापित

रियो दि जिनरियो- दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारण ५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
एस्पिरिटो सान्तो र रियो दि जेनेरियो राज्यहरू भारी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका थिए । जहाँ क्रमशः १५ र आठ जनाको मृत्यु भएको थियो ।
अविरल वर्षाका कारण बाढी र पहिरोका कारण राज्यका ५ हजारभन्दा बढी मानिसले घर छाड्नु परेपछि अस्थायी क्याम्पमा राखिएको छ । एजेन्सी

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया