बर्दिवासमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक

महोत्तरी : बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा लगाइएको छ । पूर्वमा वडा नम्बर १ को रातो खोला, पश्चिममा वडा नम्बर ५ को माइस्थान, उत्तरमा वडा नम्बर ३ को पाटु र दक्षिणमा वडा नम्बर ८ को क्वार्टर चोकलाई निषेधाज्ञा क्षेत्र तोकिएको छ ।
निषेधाज्ञा अवधि र क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन नपाउने बताइएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने बताए ।
र, यो पनि
- महोत्तरीमा प्रहरीको गोली लागेका घाइतेको मृत्यु
- अदालतबाट धरौटीमा छुटेपछि बालिकाको बलात्कार गरी हत्या
- बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते
- बलात्कारपछि बालिकाको हत्या आशंकामा प्रदर्शन

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया