सबैखाले भिडियो हेर्नका लागि फेसबुकको 'अपडेटेड भिडियो प्लेयर'
काठमाडौँ- मेटाअन्तर्गतको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले सबैखाले भिडियो हेर्नका लागि 'अपडेटेड भिडियो प्लेयर' ल्याएको छ ।
उक्त भिडियो प्लेयरले रिल्स, लामा भिडियोहरू तथा जुनसुकै लम्बाइको लाइभ भिडियोलाई सँगै ल्याउन मद्दत गर्ने मेटाले जनाएको छ ।
तर, उक्त सुविधा सुरुवाती चरणमा अमेरिका र क्यानाडामा आईओएस र एन्ड्रोइडमा उपलब्ध गराइने भएको छ ।
विश्वव्यापी रूपमा भने उक्त सुविधा केही महिनापछि मात्र उपलब्ध हुने मेटाले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया