चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि तोक्यो कलेज

काठमाडौँ : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशभरका मेडिकल कलेजहरूमा सिट निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिले शैक्षिक शत्र २०७७/७८ का लागि मेडिकल शिक्षाको स्नातक तहको सिट निर्धारण गरेको हो । ७६ वटा कलेजका लागि सिट निर्धारण गरेको छ ।
आयोगको कार्यकारी समिति जेठ १९ गतेको निर्णय अनुसार उक्त कलेजलाई स्नातको तहको अनुमति दिएको हो ।
आयोगले निर्धारण गरेको सिटमा एमबीबीएस तर्फ देशभर १ हजार ८३५, बिएस्सी नर्सिङमा १ हजार १००, बिएसएमएलटीमा ४२५, बिएस्सी एमआइटीमा ७१, बिएस्सी मेडिकल माइक्रोबायोलोजीमा २०, बिएस्सी बायोमेट्रिमा २०, बिपिटीमा १५० सिट तोकिएको छ ।

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

प्रतिक्रिया