ज्याकराण्डाले सिंगारिएको सहर (फोटो फिचर)

काठमाडौँ - काठमाडौँ र ललितपुरका सडक तथा चोक ज्यारकाण्डा फूलले ढकमक्क फूलेको छ । प्याजी निलो रंगको फूलले सडक र शहर दुवैलाई सुन्दर बनाएको छ ।
विश्वकै फोहोरी शहर बनेको काठमाडौँको सौन्दर्यलाई ज्यारकाण्डाले बेहुली झै बनाएको छ । फोहोरमा मुसुक्क मुस्कुराइरहे जस्तै देखिन्छ ज्यारकाण्डा । यसले आफ्नो सौन्दर्यले सडक र सडक किनार हिड्ने जो कोहीलाई मोहित बनाएको छ ।
ज्यारकाण्डा नेपाली फूल होइन । एक सय वर्ष भन्दा अघि युरोपबाट राणाहरुले यो फूल भित्र्याएको इतिहाँस छ । अहिले भएको याक एण्ड यति होटलमा रोपिएको ज्यारकाण्डा समयसँगै अहिले राजधानीका धेरै ठाउँमा फूल्न थालेको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया