सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

वेस्ट इन्डिज ए विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौँ- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । 

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।