संसद्को यो अधिवेशन कानुन बनाउने र जनताका मुद्दामा केन्द्रित हुने विश्वास छ- सभामुख

काठमाडौँ - प्रतिनिधिसभाको बैठक शुरु भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुना साथ सभामुख देवराज घिमिरेले यो अधिवेशनले नीति नियम बनाउन र जनताका सरोकारका विषयमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले राजनीतिक दाउपेचलाई मात्र नभई मुलुकको समृद्धि र नागरिकका मुद्दाहरूलाई केन्द्रमा राखेर कम गर्नुपर्ने बताउँदै संसदमा उठेका विषयलाई प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको सभामुखले बताएका छन् ।
उनले यो अधिवेशन कानुन निर्माण देखि जनताका मुद्दामा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया