संसदको संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले जेठ १ गते मंगलबार संसदको संयुक्त बैठकमा अपरान्ह ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया