जर्मनीको टेस्ला कारखानामा प्रदर्शनकारीद्वारा आक्रमणको प्रयास
काठमाडौँ- जर्मनीको बर्लिन नजिकै रहेका टेस्ला फ्याक्ट्रीमा आक्रमण गर्ने प्रयास गरेपछि प्रदर्शनकारी तथा प्रहरीबीच झडप भएको छ ।
जलवायुको वकालत गर्ने सयौं प्रदर्शनकारीहरूले टेस्ला फ्याक्ट्रीमा आक्रमण प्रयास गरेपछि प्रहरीसँग झडप भएको बीबीसीले उल्लेख गरेको छ ।
विद्युतीय कार निर्माण गर्ने एकमात्र युरोपेली प्लान्टको प्रस्तावित विस्तारको विरोधमा प्रदर्शन भएको हो । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा कैयौं प्रहरी घाइते भएको बताइएको छ । सोही क्रममा प्रहरीले कैयौं प्रदर्शनकारीलाई पक्राउ गरेका थिए ।

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बे…
चीनसँग डेनमार्कको ‘खुला’ छलफल

प्रतिक्रिया