गुल्मी बस दुर्घटना: १२ जना घाइते, एकको अवस्था गम्भीर (अपडेट)

काठमाडौँ- पोखराबाट गुल्मीतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । तम्घास रिढि सडकखण्डको रुरुक्षेत्र गाउँपालिकाको १ मक्वादीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले इकागजलाई जानकारी दिए ।
उनका अनुसार १३ जना सवार बस अन्दाजी ५०-६० मिटर तल खसेको हो । 'एकजना गम्भीर घाइते छन् । १२ जना सामान्य घाइते छन् । घाइतेहरूको रिढि प्राथमिक केन्द्रमा उपचार भइरहेको छ', उनले भने ।
दुर्घटना के कारण भएको त्यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
र, यो पनि
पोखराबाट गुल्मीतर्फ जाँदै गरेको यात्रुवाहक बस १५० मिटर तल खस्यो [फोटो/भिडियोसहित]

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया