प्रतिकूल मौसम: काठमाडौँमा उडान-अवतरण प्रभावित
काठमाडौँ- काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानसमेत जहाज होल्ड भएका छन् । आन्तरिक उडानका जहाज समेत होल्ड भएका छन्। काठमाडौँमा बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ । केही समय वर्षात समेत भएको थियो ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया