भारतको तेलंगानामा गुटखा र पान मसालाको बिक्री-वितरणमा प्रतिबन्ध

काठमाडौँ- भारतको तेलंगाना सरकारले राज्यभरि खैनी र निकोटिन युक्त गुटखा र पान मसालाको उत्पादन, भण्डारण, वितरण, ढुवानी र बिक्रीमा एक वर्षको प्रतिबन्ध लगाएको छ ।
खाद्य सुरक्षा आयुक्तले जनस्वास्थ्यलाई ध्यानमा राख्दै आदेशको घोषणा गरेका भारतीय संचारमाध्यम द हिन्दूले जनाएको हो । उक्त नियम सन् २०२४ को मे २४ देखि लागू भएको छ ।
यस आदेशले आइतवार दिउँसोदेखि हैदराबादको बजारहरूलाई बाधा पुगेको थियो किनभने पान पसल मालिकहरूले उक्त नियम पालना गर्न इच्छुक भएपनि सो क्षेत्र असंगठित प्रकृतिको भएका कारण पूर्ण प्रतिबन्धमा समस्या देखिएको छ ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया