शुक्रबार १२ बैशाख, २०८२
Friday, April 25, 2025

बजेट भाषण (LIVE)

काठमाडौँ- आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु भएको छ । 

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।