सरकारले सहकारी सञ्चालक र एकाघरको सदस्यको धितो सुरक्षणबाट पाँच लाखसम्मको बचत फिर्ता गर्ने

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
कानुन संशोधन गरी सिद्धान्तअनुसार सहकारी सञ्चालनको नीति बनाइने पनि बताए ।
त्यस्तै बचत तथा ऋण सहकारीको नियमनको लागि नियामक स्थापना गरिने र एक आपसमा गाभिन सहजिकरण गरिने बताए ।

सुनको मूल्य घट्यो

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बेजोड स्टाइल र अद्वितीय फिचरले भरिएको दिपल इभिमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–ब…

क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो

सुनको मूल्य बढ्यो
'प्रोजेक्ट बैंक’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया