विश्वकपको अन्तिम 'वार्मअप' खेलमा भारतले बंगलादेशविरुद्ध खेल्दै

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको अन्तिम 'वार्मअप' खेलमा आज राति भारतले बंगलादेशको सामना गर्दैछ ।
भारत र बंगलादेशबीचको अभ्यास खेल न्यूयोर्कमा नेपाली समयअनुसार आज राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
विश्वकपअघि भारतले एकमात्र अभ्यास खेल खेल्न लागेको हो भने यसअघि बंगलादेश र अमेरिकाबीचको अभ्यास खेल भने खराब मौसमका कारण हुन सकेन ।
भारत र बंगलादेशबीचको अभ्यास खेलपछि औपचारिक रुपमा आइतबारबाट विश्वकप सुरुवात हुने तालिका रहेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया