एक्जिट पोल नमिलेपछि लाइभ शो मै रोए प्रमुख प्रदीप गुप्ता

काठमाडौँ- भारतीय लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ ।
मत गणना जारी रहेको बेला एक्जिट पोल नमिलेपछि इन्डिया एक्सिस एक्जिट पोलका प्रमुख प्रदीप गुप्ता लाइभ टिभीमै रोएका छन् । इन्डिया टुडे टिभीको लाइभ प्रशारणमै उनले एक्जिट पोलको क्रममा गल्ती भएको भन्दै रोएका हुन् । उनले उत्तर प्रदेश, पश्चिम बंगाल र महाराष्ट्रमा आफ्नो एक्जिट पोल नमिलेको बताए ।
एक्सिस इन्डिया भारतको निर्वाचनमा सटिक अनुमान गर्ने एक्जिट पोल मानिन्छ तर यस पटक भने एक्सिस इण्डियाले एनडीएले ३६० देखि ४०१ सीट जित्ने आकलन गरेको थियो ।
तर, अहिलेसम्मको मत गणनामा एनडीए २९५ सिटमा मात्र अगाडि रहेको छ ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया