भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा

काठमाडौँ - लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मूर्मुलाई राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको र प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी छन् ।
मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ । यस चुनावमा समाजवादी पार्टीले ३७ सिट जितेको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ ।
भाजपासहितको गठबन्धनले भने २९२ सिटसहित बहुमत हासिल गरेको छ ।

दुई दशकदेखि कोमामा गएका साउदी राजकुमार

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक
ट्रम्पको कर कटौतीको संकेतपछि के भन्छ चीन ?

युक्रेन अग्रिम मोर्चा रोक्ने पुटिनको प्रस्ताव
चीनले ‘शेन्जोउ–२०’ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्ने

कश्मीर आक्रमणपछि भारतको प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध…

अक्सफोर्डमा मानव खप्परवाट बनेको कपमा पिइने गरिन्थ्यो वाइन, अहिले भयो खुलासा

प्रतिक्रिया