यूरो कपः आज राति ४ खेल, फ्रान्सले पोल्यान्डको सामना गर्दै

काठमाडौँ- यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति समूह चरणका चार खेल हुने तालिका रहेको छ । दुई खेल समूह 'डी' तथा समान दुई खेल समूह 'सी' अन्तर्गतका खेल हुने तय भएको छ ।
समूह 'डी' अन्तर्गत फ्रान्सले पोल्यान्डको सामना गर्ने तालिका रहेको छ । त्यसैगरी, यसै समूहमा रहेको नेदरल्यान्ड्सले अस्ट्रियाविरुद्ध खेल्दैछ । दुवै खेल नेपाली समयअनुसार आज राति ९:४५ बजेबाट सुरु हुने छन् ।
त्यसैगरी, समूह 'सी' अन्तर्गत डेनमार्कले सर्बियाको सामना गर्ने छ । यसै समूहको अर्को खेलमा इंग्ल्यान्डले स्लोभेनियाविरुद्ध खेल्ने तालिका छ । दुवै खेल राति १२:४५ बजेबाट सुरु हुनेछन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया