सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

हेमन्त सोरेनले झारखण्डको मुख्यमन्त्रीको शपथ लिए

काठमाडौँ - हेमन्त सोरेनले झारखण्डको मुख्यमन्त्रीको शपथ लिएका छन् । झारखण्ड मुक्ति मोर्चाका कार्यकारी अध्यक्ष हेमन्त सोरेनले बिहीबार साँझ राजभवनमा मुख्यमन्त्रीको शपथ लिएका हुन्।

बुधबार साँझ झारखण्डका मुख्यमन्त्री चम्पाई सोरेनले राजीनामा दिएका थिए । त्यसपछि हेमन्त सोरेनले सरकार गठनको दाबी गरेका थिए ।