संसद्लाई प्रधानमन्त्री प्रचण्डले पठाए पत्र

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले २८ गते संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
उनले विश्वासको मत लिने जानकारीसहितको पत्र संसद् सचिवालयलाई पठाइसकेका छन् ।
र, यो पनि
असार २८ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया