अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा

काठमाडौँ : अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनल प्रवेश गरेको छ । मंगलबार पराग्वे लाइ १-० ले पराजित गरेपछि अर्जेन्टिनाले समूह विजेताका रुपमा आन्तिम आठमा आफ्नो स्थान पक्का गर्यो ।
अर्जेन्टिनालाई विजयी बनाउन अलेहान्द्रो गोमेजले खेलको एक मात्र गोल गरे । जितसँगै अर्जेन्टिनाले तीन खेलबाट सात अंक बनायो ।
समूहको दोस्रो स्थानमा चिली छ । मंगलबार नै उरुग्वेसँग १-१ को बराबरी खेलेको चिलीको पाँच अंक छ ।
उरुग्वेविरुद्ध चिलीले पहिलो हाफमै अग्रता लिएको थियो । चिलीका लागि एदुवार्दो भारगसले २६ औँ मिनेटमा गोल गरेको थिए । तर दोस्रो हाफमा आर्तुरो भिडालले आत्माघाती गोल गरेपछि उरुग्वेले अंक खोसेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया