राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्मा भाग माग्नु लाजमर्दो : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रपतिले कोटा माग्नु लाजमर्दो भएको बताएकी छिन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा कोइरालाले यस्तो बताएकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा भाग मागेको भन्ने सुन्नमा आएको भन्दै यो लाजमर्दो भएको बताइन् ।
'राष्ट्रपति पदको गरिमा आफ्नै छ भाग मागेर बस्ने होइन्' उनले भनिन् । राष्ट्रपति पार्टीको नभएर साझा पद भएकाले त्यसको गरिमा राख्न उनले आग्रह गरिन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया