शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

बागमतीले फर्कायो फोहोर [फोटोफिचर]

काठमाडौँ- काठमाडौँ उपत्यकामा रहेको बागमती नदीमा आएको बाढीले फोहोर किनारमै फर्काएको छ । बुधबार र बिहीबार आएको बाढीले नदीमा फालिएका प्लाष्ट‍िकजन्य फोहोरहरू नदी किनारमा ल्याएको हो ।

हेरोँ तस्बिहरू: