विष्णु माझीको तीज गीत 'आइन आमा' सार्वजनिक [भिडियोसहित]

काठमाडौँ- गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।
हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्ष 'आइन आमा यो तीजमा' शीर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन् ।
माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डस्ट्रिज युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।
गीतको रचना र संगीत सुन्दर मणी अधिकारीको रहेको छ ।
भिडियो:

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया