बुद्धनगरमा पुरुषको हत्या

काठमाडौँ - काठमाडौं महानगरपालिका १०, बुद्धनगरमा एक पुरुषको हत्या भएको छ ।
आइतबार राति बुद्धनगरमा अन्दाजी ४० वर्षीया रुपक बान्तवाको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएका बान्तवा शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउस सञ्चालन गर्दै आएका थिए ।
बान्तवाको शरीरमा घाउचोटहरू देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया