नेपाली यू-१७ टिमको लगातार दोस्रो हार, कतारसँग ५-० ले परजित

काठमाडौँ- नेपाली यू-१७ फुटबल टिमले एएफसी यु- १७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
कतारको दोहामा शुक्रवार सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग ५-० ले पराजित भएको हो । यसअघि बुधवार नेपाल जापानसँग ९-२ अन्तरले पराजित भएको थियो ।
समुह एफमा जापान र कतारको २-२ खेलपछि समान ६ अंक भएको छ भने अंकविहिन रहेका नेपाल र मंगोलियाको छनौटको सम्भावना समाप्त भएको छ ।
अब नेपालले अर्को खेल मंगोलियासँग सोमबार खेल्ने तालिका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया