यमलले जिते उत्कृष्ट युवा खेलाडीको अवार्ड

काठमाडौँ- बार्सिलोनाबाट खेल्ने स्पेनिस युवा खेलाडी लामिन यमलले यस वर्षको उत्कृष्ट युवा खेलाडी 'कोपा ट्रफी' जितेका छन् ।
फ्रान्स फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड यस वर्ष यमललाई दिइएको छ ।
युरोकपमा स्पेनलाई विजेता बनाउन खेलेको भूमिका र बार्सिलोनामा उनले गरेको प्रदर्शनका लागि यो अवार्ड दिइएको हो ।
१७ वर्षीय यमलले बार्सिलोनाकै सहकर्मी गाभी र पेड्रीको पदचिन्हलाई पछ्याउँदै यो अवार्ड जितेका छन् । अघिल्लो वर्ष यो अवार्ड इङ्ल्याण्डका जुडे बेलिङघमले जितेका थिए ।
यमलले टर्कीका आर्दा गुलेरलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया