बेरेल्लाको गोल, इटालीको अग्रता,
काठमाडौँ : युरो २०२० च्याम्पियनसिप फुटबलको दोस्रो क्वार्टरफाइनल अन्तर्गत बेल्जियमविरुद्ध इटालीले अग्रता लिएको छ । इटालीका लागि निकोला बेरेल्लाले खेलको ३१ औँ मिनेटमा गोल गरेका हुन् ।
मार्को भेराट्टीको पासमा बेरेल्लाले दाया खुट्टाले आकर्षक गोल गरेका हुन् । उनको गोलसँगै इटालीले उपाधि दाबेदार टिम बेल्जियमविरुद्ध १० गोलको अग्रता लिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया