आइतबार ३१ चैत, २०८१
Sunday, April 13, 2025

प्रतिनिधिसभा सदस्यले राष्ट्रियसभा सदस्यको पोस्टमा १३ गोल हानेपछि... (भिडियो)

काठमाौँ- संसद् सेवा दिवसका अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । 

भृकुटी मण्डपमा रहेको फुटसलमा आयोजित खेलको प्रतिनिधि सभाका तर्फबाट सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका तर्फबाट अध्यक्ष नारायणप्रसाद दाहालले टीमको नेतृत्व गरेको खेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३–० को अन्तरले पराजित गर्‍यो ।

संसद् सेवा दिवसका अवसरमा संघीय संसद सचिवालयले विभिन्न कार्यक्रम गर्दै आएको छ ।