नयाँ पार्टी गठनको तयारीमा रहेका रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । सत्तारुढ नेकपा (एमाले)बाट निष्कासित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
बुधबार दिउँसो १ बजे काठमाडौँको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरिने उनले जनाएका छन् । पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
त्यसयता राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले नयाँ पार्टी गठनको तयारी गरिरहेका छन् । उनले आफूले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने बताएका छन् ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया