अन्तिम समयमा तरूण दलको संयुक्त भेला स्थगित
काठमाडौँ- नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको पुर्व निर्धारित भेला अन्तिम समयमा आएर स्थगित भएको हो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका छन् । तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ ।
यसअघि तरुण दलले पुस २२–२३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको संयुक्त भेला काठमाडौँमा गर्ने तय गरेको थियो ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया