इंगल्यान्ड फाइनलमा, उपाधिका लागि इटालीसँग खेल्ने
काठमाडौँ : इंगल्यान्ड युरो च्याम्पियनसिप २०२० फुटबलको फाइनलमा पुगेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै इंगल्यान्ड फाइनल पुगेको हो ।
बुधबार राती भएको दोस्रो सेमिफाइनलमा इंगल्यान्डलाई जिताउन ह्यारी केनले निर्णायक गोल गरे । आत्मघाती गोलबाट अग्रता लिएको इंगल्यान्डले अतिरिक्त समयमा जित निकाल्दै फाइनल पुगेको हो ।
डेनमार्कका मिकेल डाम्सगार्डले उत्कृष्ट फ्रिकिक गोल गरेपनि टिमलाई जिताउन सकेनन । अब इंगल्यान्डले उपाधिका लागि इटालीसँग खेल्नेछ । इटाली स्पेनलाई हराउँदै फाइनल पुगेको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया