श्रीलङ्काको निर्यातमा उल्लेखनीय वृद्धि

कोलम्बो- श्रीलङ्काले सन् २०२४ मा १६ अर्ब अमेरिकी डलरभन्दा बढीको कीर्तिमानी कुल निर्यात राजस्व हासिल गरेको छ ।
देशको निर्यात विकास बोर्ड (इडीभी) ले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कले यो वार्षिक रूपमा ७.०६ प्रतिशतले वृद्धि भएको देखाएको छ ।
इडीभले सन् २०२४ राजस्वले सन् २०१८ मा रेकर्ड गरिएको उच्चतम निर्यात आयलाई पार गरेको जनाएको छ ।
कपडा, चिया, रबर, नरिवलमा आधारित उत्पादन सन् २०२४ मा व्यापारिक वस्तुको निर्यात आम्दानी १.०४ अर्ब डलर पुगेको छ ।
डिसेम्बर सन् २०२४ मा सेवा निर्यात ३२२.९२ लाख डलर अनुमान गरिएको थियो, जुन सन् २०२३ को सोही अवधिको तुलनामा उल्लेखनीय २९.९६ प्रतिशतले बढेको छ । (सिन्ह्वा)

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_wRjG8A87bC_knnblvflf6jy0omtr2vp6hqa7fkhroauyxdv3ckixhc849o8lgr0gicwwyxo.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया