भारतको दिल्लीमा भवन भत्किँदा दुई जनाको मृत्यु

भारत - उत्तरी दिल्लीमा सोमबार साँझ भत्किएको चार तले भवनको भग्नावशेषबाट कम्तीमा दुई जनाको शव निकालिएको छ भने १२ जनालाई जीवितै उद्धार गरिएको छ ।
मृतक दुवै सात र १७ वर्षका बालिका रहेका छन् । उद्धार कार्य जारी रहे पनि अझै केही व्यक्ति भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।
उक्त घटना उत्तरी दिल्लीको बुरारी क्षेत्रमा भएको हो । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
सोमबार राति नै उद्धारको काम गरिएको थियो ।
राष्ट्रिय प्रकोप प्रतिक्रिया बल र दिल्ली विपद् व्यवस्थापन प्राधिकरणका टोलीहरू उद्धार कार्यमा निरन्तर लागेका थिए ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_4Z3eE27EHm_c6xbeuhvpfevjxbkeb8jkiuh1rhptqepv4kxf7oh2hdepzti6ug4jijl623x.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया